


तपाईंलाई थाहा छ ?सफ्टवेर ले नै मोनिटर को कलर सेटिङ गर्छ ।हाम्रो कम्प्युटर को मोनिटर लाई कती Brightness कती Contrast चहिन्छ भन्ने सबै यो सफ्टवेर बाट नै मिलौन सकिन्छ ।कसरी मोनिटर लाई मिलौने माथि फोटो म देखायको छु हेरेर मिलौनु होला यो सफ्टवेर डाउनलोड गर्न को लागि यहाँ क्लिक गर्नु होला यो फ्री मा डाउनलोड गर्ने सकिन्छ ।
No comments:
Post a Comment