Security
Internet Explorer को सबैभन्दा धेरै आलोचना हुने विषय भनेकै security हो । हाल इन्टरनेटमा आधारित कारोबार बढिरहेका छन् । तर, Microsoft ले आर्ईईमा सुरक्षा प्रणाली बलियो बनाउनेतर्फध्यान दिएको छैन । इन्टरनेटमार्फ गरिने कारोबारमा रोक लगाईएको अवस्थाको सुरक्षास्थितिबाटै चलेकाले उच्च इन्टरनेट कारोबार हुने मुलुकमा यसको प्रयोग घटदै गइरहेको छ । मानिस यसको विकल्पमा Mozilla Firefox, Safari, Opera, chrome रोज्न थालिसकेका छन् । सामान्य चेतावनी दिएको भरका जुनसुकै वेबसाइट खोलिदिनु नै IE को सबैभन्दा ठूलो कमजोरी हो । यसैगरी IE मा टाइप गरेका पार्सवर्ड पुनः दोहोरिने हुनाले गोपनीयता भंग हुने संभावना उच्च छ ।

Plug in Support
Internet Explorersमा अझै पनि आवश्यक पर्ने Plug-ins आफैं डाउनलोड गर्नुपर्छ । वेबसाइटमा भएका एनिमेटेड विज्ञापन हुन् वा अन्य कुनै म्याटर IE 8 बाट हेर्न चाहनुभयो भने Adobe Flash Player प्रयोगकर्ता आफैंले डाउनलोड गर्नुपर्छ । यसैगरी अन्य प्लगइन पनि आफैं अपडेट नहुने भएकाले बारम्बार डाउनलोड गर्नुपर्ने समस्या छ । तपाईंले कुनै वेबसाइट खोल्न खोज्नुभयो तर तपाईंको IE 8 मा त्यसका लागी चाहिने प्लगइन छैन भने वेबसाइट खुल्दैन । 'IE 8 ले तपार्इंको साइट खोल्न सकेन' भन्ने सन्देश आउँछ ।

No comments:
Post a Comment