Friday, May 18, 2012
न्यू नेपाली फिल्म The Yug Dekhi Yug Samma धेरै हिट भयो र सबैले यो फिल्म हेर्ने जिज्ञासा गर्नु भयो र मैले तपाईंहरुको लागि The Yug Dekhi Yug Samma नेपाली परिवारिक
चलचित्र भएको ले र नेपाल मा सबैले यस्लाई धेरै नै रुचाउनु भयो बिदेश मा हुने नेपाली ले पनि यस्लाई मन पराउनु हुन्छ भन्ने आशा का साथ मैले मेरो blog मा यो फिल्म upload गरेको हु । राम्रो लागेमा like मा क्लिक गरिदिनु होला 4 More plz comment www.facebook.com/softsansar
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment