
न्यू नेपाली फिल्म अन्दाज धेरै हिट भयो र सबैले यो फिल्म हेर्ने जिज्ञासा गर्नु भयो र मैले तपाईंहरुको लागि अन्दाज नेपाली परिवारिक चलचित्र भएको ले र नेपाल मा सबैले यस्लाई धेरै नै रुचाउनु भयो बिदेश मा हुने नेपाली ले पनि यस्लाई मन पराउनु हुन्छ भन्ने आशा का साथ मैले मेरो blog मा यो फिल्म upload गरेको हु । राम्रो लागेमा like मा क्लिक गरिदिनु होला 4 More Information- www.facebook.com/softsansar
No comments:
Post a Comment